गणेश नेपाली आत्मदाह घटनाको छानबिन अब न्यायिक समितिले गर्ने
kalakarmi.com · Wed Jul 22 10:39:44 GMT 2026

काठमाडौं- सरकारले गणेश नेपालीको आत्मदाह प्रकरणको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित उक्त समिति गठन गर्ने निर्णय गरेको हो।
Read full story at source (kalakarmi.com)