यस्ता छन् मन्त्रिपरिषद्ले गरेका सात निर्णय
barnanmedia.com · Wed Jul 22 10:44:44 GMT 2026

सरकारले शिक्षा र स्वास्थ्यको कर छूट दिनेलगायत सात वटा निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन संशोधन गरेर कर छूट दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए। यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत कर टहाउने घोषणा गरेका थिए।
Read full story at source (barnanmedia.com)