मन्त्री यादवले गरिन् औषधि लिमिटेडको अनुगमन
nepalsamaya.com · Wed Jul 22 11:04:00 GMT 2026

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको वर्तमान अवस्था, उत्पादन क्षमता तथा देखिएका समस्याबारे जानकारी लिएकी छन्।
बबरमहलस्थित औषधि लिमिटेडको कार्यालयमा पुगेकी मन्त्री यादवसँगै मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायत मन्त्रालयका उच्च अधिकारीहरूको टोली पनि अनुगमनमा सहभागी भएका थिए।
Read full story at source (nepalsamaya.com)