जम्मू–कश्मिरमा अमरनाथ यात्रा सुरक्षामा खटिएका प्रहरीमाथि आतंकवादी हमला, एक प्रहरीको हत्या
nepallive.com · Wed Jul 22 10:53:11 GMT 2026

काठमाडौं– जम्मू–कश्मीरको अनन्तनागस्थित लाल चौक क्षेत्रमा बुधबार आतंककारीहरूले प्रहरीमाथि आक्रमण गरेका छन्। उक्त आक्रमणमा ३५ वर्षीय हेड कन्स्टेबलको मृत्यु भएको छ।
अधिकारीहरूका अनुसार दिउँसो करिब १२:३० बजे अमरनाथ यात्राको सुरक्षा ड्युटीमा खटिएका प्रहरीमाथि आतंककारीहरूले एक्कासी गोली प्रहार गरेका थिए।
Read full story at source (nepallive.com)