मन्त्रिपरिषद्का ७ ठूला निर्णय सार्वजनिक, आत्मदाह घटनादेखि शिक्षा-स्वास्थ्य शुल्कसम्म के-के बदलियो?
kalakarmi.com · Wed Jul 22 11:05:55 GMT 2026

काठमाडौं- सरकारले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै गुठी संस्थानको प्रशासक पदमा शैलेशराज कुँवरलाई नियुक्त गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।
Read full story at source (kalakarmi.com)