कृष्ण सिटौलाले भने- साउन अन्तिमसम्ममा राष्ट्रिय भेला गरेर नयाँ कार्यदिशा तय गर्छौँ
nepalpress.com · Wed Jul 22 11:05:04 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गगन थापाले आफूहरुले अघि सारेको सानो मागलाई समेत पूरा नगरेको बताएका छन्।
इतर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै विशेष महाधिवेशन गरेर विघटन गरेको पार्टी जोड्ने आँट किन आउँदैन? भन्दै प्रश्न गरे।
Read full story at source (nepalpress.com)