प्रकाशशरणको प्रस्ताव- १५ औं महाधिवेशन निष्पक्ष बनाउन अधिकार सम्पन्न संयन्त्र बनाऔं
nepalpress.com · Wed Jul 22 11:09:38 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी संकटमा रहेको बताएका छन्। इतर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै पार्टीसँगै देशपनि संकटमा रहेको बताए।
उनले विशेष महाधिवेशनबाट पार्टीको नेतृत्वमा आएको सभापति गगन थापालाई पनि पार्टी एक्लै चलाउनुपर्छ भन्ने रोग लागेको टिप्पणी गरे।
Read full story at source (nepalpress.com)