खर्च मात्रै गरिराख्ने हो,कर नउठाउने भने हामी गम्भीर राष्ट्र बन्दैनौँ - स्वर्णिम वाग्ले
arthasansar.com

निजी विद्यालयको शुल्कमा प्रस्ताव गरिएको करका विषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेले यसको प्रष्टीकरण दिएका छन्। प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यो कर गरिब तथा निम्न आय भएका नागरिकलाई भार थप्न नभई मुलुकको सार्वजनिक शिक्षा र स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन ल्याइएको प्रष्ट पारे।
बजेट सार्वजनिक भएको एक महिना बितिसक्दा पनि यस करका सम्बन्धमा अझै भ्रम कायमै रहेको भन्दै उनले बताए।
Read full story at source (arthasansar.com)