वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै
neplays.com · Wed Jul 22 11:25:00 GMT 2026
काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा जाने भएको छ ।
प्रशिक्षणमा सहभागी हुने खेलाडी घनश्याम रोका मगर, अंकु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली रहेका छन् ।
Read full story at source (neplays.com)