टिक्मोमार्फत आइएमईबाट रेमिट्यान्स पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ इभि
arthadabali.com · Wed Jul 22 11:24:45 GMT 2026

काठमाडौँ / साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई प्रयोग गरी नेपाल पैसा पठाउने योजनाअन्तर्गत विराटनगरका अभिषेक कालाखेतीले बम्पर उपहारस्वरूप बीवाइडी अटो १ विद्युतीय कार जितेका छन् ।
सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विजेता अभिषेक कालाखेतीका तर्फबाट उनकी श्रीमती कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण गरे।
Read full story at source (arthadabali.com)