शिक्षा र स्वास्थ्य क्षेत्रको कर पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
nagariknews.nagariknetwork.com · Wed Jul 22 11:20:27 GMT 2026

सरकारले आर्थिक ऐन संशोधन गर्दै शिक्षा र स्वास्थ्य सेवामा लगाइएको कर (समता शुल्क) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै उक्त कर हटाउने निर्णय भएको जानकारी दिएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)