व्यवसायी शंकर अग्रवाल प्रहरीको नियन्त्रणमा
kendrabindu.com · Wed Jul 22 11:33:35 GMT 2026

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
Read full story at source (kendrabindu.com)