बैंकिङ कसुरमा फरार व्यवसायी शंकर अग्रवाल पक्राउ
nagariknews.nagariknetwork.com · Wed Jul 22 11:36:55 GMT 2026

बैंक कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शंकर ग्रुपका अध्यक्षसमेत रहेका अग्रवाललाई बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट पक्राउ गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)