सशस्त्र प्रहरी बल सुनसरीद्वारा करिब ३० करोड भन्दा बढीको सामान बरामद
nepalviews.com · Wed Jul 22 11:55:08 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले आर्थिक वर्ष २०८२-०८३ मा ३० करोड ३ लाख ३३ हजार ८ सय ४९ रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान बरामद गरी राजश्व तथा भन्सार कार्यालयमा बुझाएको छ ।
सशस्त्र प्रहरी सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सो बाहिनी तथा बाहिनी मातहत कार्यालयहरुले गत आर्थिक वर्षमा उल्लेखित रुपैयाँ बराबरको लत्ताकपडा खाद्यान्य लगायतका विभिन्न प्रकारको सामान बरामद गरेको हो ।
Read full story at source (nepalviews.com)