घर्ती गाउँमा मध्यरातमा खसेको थियो गाडी, बिहान मात्रै थाहा भयो
setopati.com · Thu Jun 04 12:35:22 GMT 2026

रोल्पाको घर्ती गाउँ दुर्घटनामा ज्यान गुमाएकामध्ये चालकको शव निकाल्न नेपाल आर्मी खटिएको छ।
दुर्घटनास्थल निकै अप्ठ्यारो तथा भिरालो रहेका कारण मानिस हिँडेर जान सम्भव नरहेको हुँदा मृतक तीन जनामध्ये चालकको शव निकाल्न आर्मी दिउँसो साढे १ बजेतिरै घटनास्थल पुगेको थियो।
Read full story at source (setopati.com)