आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
ratopati.com · Wed Jul 22 12:13:39 GMT 2026

काठमाडौँ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार,सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा उच्चस्तरीय छलफल भएको छ । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा उच्चस्तरीय छलफल भएको हाे ।
छलफलमा आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउने,स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने तथा नेपाललाई आयुर्वेदिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने विषयमा विशेष जोड दिइएको छ।
Read full story at source (ratopati.com)