अमेरिकाले विद्यार्थी भिसामा झन् कडाइ गर्दै : ४ वर्षभन्दा बढी बस्न नपाउने, ग्रेस पिरियड पनि घटाइयो (भिडियाे)
shilapatra.com · Wed Jul 22 12:24:00 GMT 2026
तपाईं पढ्नका लागि अमेरिका जाने योजनामा हुनुहन्छ ? यदि त्यसो हो भने याद गर्नुहोस् है, आउँदो सेप्टेम्बरदेखि लागू हुने विद्यार्थी भिसासम्बन्धी नयाँ नियमले अमेरिका जाने नयाँ विद्यार्थीहरूलाई अप्ठेरो पर्न सक्ने भएको छ ।
अमेरिकाले यसअघिको ‘ड्युरेसन अफ स्टाटस’ प्रणाली हटाएर विद्यार्थी भिसा नीतिमा परिवर्तन गर्न लागेको हो । नयाँ नियम आउँदो १५ सेप्टेम्बरलेदेखि लागू हुँदै छ ।
Read full story at source (shilapatra.com)