मार्भल टेक्नोप्लास्ट पुनः सुदूरपश्चिम रोयल्सको एक्सिलेन्स पार्टनर
kendrabindu.com · Wed Jul 22 12:40:33 GMT 2026
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स पार्टनरका रूपमा आबद्ध भएको हो।
बुधबार आयोजित कार्यक्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवन कुमार सन्चेती ले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
Read full story at source (kendrabindu.com)