शासन व्यवस्थामा लोकतन्त्रको मर्म नबुझेका मानिस छन् कि, संघीयता खत्तम गर्ने भन्छन्- रामवरण यादव
setopati.com · Wed Jul 22 12:45:00 GMT 2026

प्रथम राष्ट्रपति रामवरण यादवले शासन व्यवस्थामा लोकतन्त्रको मर्म नबुझेका मानिसहरू छन् कि जस्तो लाग्ने बताएका छन्।
कृष्ण धरावासी सम्पादक र कुसुम बाँस्तोला प्रकाशक रहेको 'चक्रप्रसाद बाँस्तोला- बौद्धिकता र विद्रोह' पुस्तकको आज काठमाडौंको बत्तिसपुतलीमा विमोचन गर्दै प्रथम राष्ट्रपति यादवले भने, ‘मलाई लाग्यो कि अहिले शासन व्यवस्थामा लोकतन्त्रको मर्म नबुझेका मानिसहरू छन् कि, मैले भन्नुहुन्छ कि हुँदैन, अर्थमन्त्री भन्छन् संघीयता खत्तम गर्ने भनेर।’
Read full story at source (setopati.com)