मधेसमा पार्टी बलियो नभए कम्युनिस्ट आन्दोलन दुर्घटनामा पर्छ: दाहाल
nagariknews.nagariknetwork.com · Wed Jul 22 12:55:56 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेशमा पार्टी बलियो बनाउन नसकिए समग्र कम्युनिस्ट आन्दोलन नै ठुलो दुर्घटनामा पर्ने चेतावनी दिएका छन्। मधेसमा पार्टी निर्माणको विषयलाई आफूहरूले उच्च प्राथमिकतामा राखेको उनले सुनाए।
बुधबार जनकपुरमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण तथा शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै संयोजक दाहालले मधेसमा पार्टी राम्रो बनेमा मात्र आगामी दिनमा समग्र कम्युनिस्ट आन्दोलनका लागि बलियो शक्ति निर्माण गर्न सकिने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)