बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने महिलाको सङ्ख्या बढ्दै
khabarhub.com · Wed Jul 22 13:00:52 GMT 2026

नेपालगञ्ज- बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिकामा बर्थिङ सेन्टरमार्फत सुरक्षित सुत्केरी सेवा लिने महिलाको सङ्ख्या निरन्तर बढ्दै गएको छ। स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै घरमै सुत्केरी गराउने परम्परा घट्दै गएको गाउँपालिकाले जनाएको छ।
Read full story at source (khabarhub.com)