राजदूत नियुक्तिको सिफारिस अर्को साता गर्ने तयारी
baahrakhari.com · Wed Jul 22 12:59:27 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयले आउँदो साता केही देशका लागि राजदूत नियुक्तिको सिफारिस गर्ने तयारी गरेको छ ।
बीचमा कुनै बाधाअड्चन नआए अर्को साता परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रिपरिषद् बैठकमा राजदूत सिफारिसको लागि नामहरू लैजाने अन्तिम तयारी गरिरहेको पररराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
Read full story at source (baahrakhari.com)