कोलकत्ता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
nepalsamaya.com · Wed Jul 22 13:09:30 GMT 2026

विराटनगर। विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकत्ताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएसगै तेस्रो मुलुकबाट आयात हुने सामाग्रीको ढुवानी लागत र समय दुवै कम हुने विश्वास व्यक्त गरेका छन्।
भारत र तेस्रो मुलुकबाट नेपाली उद्योगका लागि आयत गरिन कच्चा पदार्थलगायतका सामाग्री सडक मार्गको तुलनामा रेलमार्फत ल्याइदा ढुवानी खर्चमा ३५ देखि ४० प्रतिशतसम्म बचत हुने उहाँहरुको भनाइ छ।
Read full story at source (nepalsamaya.com)