कांग्रेसभित्र नयाँ रणनीति बनाउँदै इतर पक्ष, २९ साउनमा राष्ट्रिय भेला
kendrabindu.com · Wed Jul 22 13:08:50 GMT 2026
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्रको आगामी रणनीति तय गर्न राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसर पारेर बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाबारे जानकारी दिएका हुन्।
Read full story at source (kendrabindu.com)