एआईपीएसको मतदानमा मेसी सर्वोत्कृष्ट
newsofnepal.com · Wed Jul 22 13:15:27 GMT 2026
काठमाडौं ।
अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको सहभागितामा भएको मतदानको आधारमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ ।
Read full story at source (newsofnepal.com)