कर्णालीका विषयमा हाम्रो अडान यथावत् छ : अध्यक्ष केसी
baahrakhari.com · Wed Jul 22 13:11:35 GMT 2026

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश अध्यक्ष विमला केसीले हालको राजनीतिक निर्णयमा प्रदेश कमिटी स्वायत्त रूपमा अघि बढ्ने बताएकी छन् । कर्णालीमा एमालेका यामलाल कँडेल नेतृत्वको सरकार संकटमा रहेका बेला उनले हालको अडान यथावत् रहेको स्पष्ट पारिन् ।
केसीले कर्णालीको सन्दर्भमा पार्टीले अहिलेसम्म लिएको निर्णय परिवर्तन नहुने बताइन् । उनले बाह्रखरीसित भनिन्, “कर्णालीको लागि हामी स्वायत्त छौँ । हामी अहिलेसम्म जहाँ छौँ, त्यहीँ ठाउँमा छौँ । अन्त जाँदैनौँ ।”
Read full story at source (baahrakhari.com)