झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
ratopati.com · Wed Jul 22 13:18:10 GMT 2026

काठमाडाैँ। झापाको दमक नगरपालिका-१ सिरपाली चोकमा श्रीमान्–श्रीमतीबिच भएको विवादमा श्रीमान्ले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्।
अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबिच सामान्य विवाद हुँदा झैँ–झगडा भएको थियो।
Read full story at source (ratopati.com)