महासंघका आठवटा विषयगत समितिले पायो पूर्णता
nepalnews.com · Wed Jul 22 13:20:12 GMT 2026

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत गठित आठवटा विषयगत समितिले पूर्णता पाएका छन्।
समितिका उपसभापति, सदस्य तथा सल्लाहकारहरूलाई महासंघ सचिवालय टेकुमा आयोजित कार्यक्रममा बुधबार मनोनयन-पत्र हस्तान्तरण गरिएको छ। कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष सूरकृष्ण वैद्यले महासंघका विषयगत समितिको सक्रियता निजी क्षेत्रको सशक्तीकरण र मुलुकको समृद्धिको महत्त्वपूर्ण आधार भएको बताए।
Read full story at source (nepalnews.com)