सोनम वाङ्चुकले अनशन तोड्न भारत सरकारसँग राखे यस्ता माग
onlinekhabar.com · Wed Jul 22 13:21:34 GMT 2026

सोनम वाङ्चुकले सरकारबाट स्पष्ट आश्वासन पाएको खण्डमा आफू अनशन तोड्न तयार रहेको पत्रमार्फत जानकारी दिएका छन् ।
उनले छात्रहरूलाई अपिल गर्दै भनेका छन्, ‘एक पटक सरकारबाट आश्वासन पाएपछि, म शान्तिपूर्ण रूपमा विरोध गरिरहेका छात्रहरूलाई पनि अहिलेलाई आन्दोलन रोक्न र सरकारसँग वार्ता सुरु गर्न अपिल गर्नेछु।’
Read full story at source (onlinekhabar.com)