साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए बीवाईडी एटो १ ईभी कार
baahrakhari.com · Wed Jul 22 13:26:10 GMT 2026

काठमाडौं । साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेक कालाखेतीले बीवाईडी एटो १ ईभी कार जितेका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले भाग्यशाली विजेता अभिषेककी श्रीमती कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण गरे ।
Read full story at source (baahrakhari.com)