जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
barnanmedia.com · Wed Jul 22 13:19:53 GMT 2026

भारतको जम्मु-कास्मिरस्थित अनन्तनाग सहरमा बुधबार आतङ्कवादीले गोली चलाउँदा एक प्रहरी जवानको मृत्यु भएको छ।
अनन्तनागस्थित लाल चोकमा दिउँसो करिब १२:३० बजे उक्त आक्रमण भएको हो।
Read full story at source (barnanmedia.com)