हुन्डाई आयोनिक नाइनः २४ मिनेट चार्ज गर्दा ४३४ किलोमिटर गुड्ने थ्री-रो फुल इलेक्ट्रिक एसयूभी
clickmandu.com · Wed Jul 22 13:38:41 GMT 2026

यो हो, हुण्डाई आयोनिक नाइन । यो एउटा प्रिमियम लक्जरी सेभेन सिटर इलेक्ट्रिक एसयूभी हो । देख्ने बित्तिकै ‘अहिले नै किनिहालौं’ जस्तो लाग्यो होला, हैन त ? तर अलि धैर्य गर्नुहोस्, लक्ष्मी हुण्डाईले यसलाई चाँडै नै नेपाली बजारमा सार्वजनिक गर्दैछ ।
आयोनिक थ्री र फाइभको सफलतापछि हुण्डाईले अब यो ठूलो र विलासी थ्री-रो एसयूभी नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ ।
Read full story at source (clickmandu.com)