शहिद गङ्गालाल हृदयरोग केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
ratopati.com · Wed Jul 22 13:44:26 GMT 2026

काठमाडौँ । शहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालित 'चिल्ड्रेन असिस्टेन्ट प्रोग्राम' अन्तर्गत प्रदान गरिँदै आएको आर्थिक सहायता रकम परिमार्जन गरेको छ।
हाल केन्द्रमा लागु भइरहेको प्रति व्यक्ति दुई लाख ५० हजार रुपैयाँ सहायता रकम हृदय शल्यक्रियाका लागि अत्यन्त अपुग भएकाले शल्यक्रियाको प्रकृति र जटिलताका आधारमा रकम सीमा पुनरावलोकन गरिएको केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रविन्द्र भक्त तिमलाद्वारा जारी सूचनामा जनाइएको छ।
Read full story at source (ratopati.com)