वीरगञ्जमा सडक विस्तार अभियान पुनः सुरु, घण्टाघर-अलखियामठ खण्डका संरचना हटाउन थालियो
nagariknews.nagariknetwork.com · Wed Jul 22 13:38:11 GMT 2026
सडक डिभिजन कार्यालय हेटौंडाले वीरगञ्ज महानगरपालिकाको मुख्य सडकखण्ड विस्तार अभियान मङ्गलबारदेखि पुनः सुरु गरेको छ।
गहवामाई चौथो रथयात्रालाई सहज रूपमा सम्पन्न गराउन केही दिनका लागि स्थगित गरिएको घण्टाघर-अलखियामठ खण्डका बाँकी संरचना हटाउने कार्य पुनः थालिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)