अपडेट : रसुवा बाढीमा मृत्यु हुनेको संख्या ३३२ पुग्यो
ratopati.com · Thu Aug 27 11:48:32 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ३३२ पुगेको छ । हालसम्म ३३२ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा २९, चितवनमा १२१, गोरखामा २९, तनहुँमा १९, नवलपरासी पूर्वमा ७४ र नवलपरासी पश्चिममा १५ जनाको शव भेटिएको हो ।
Read full story at source (ratopati.com)