यताउता नसोचेर चारतारे झण्डा र रुख चिन्हमा गोलबद्ध हुनुस्: प्रदेश सभापति पुन
nagariknews.nagariknetwork.com · Wed Jul 22 13:55:50 GMT 2026

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले चारतारे झण्डा र रुखमा कांग्रेसका समग्र कार्यकर्ताको भविष्य जोडिएको बताएका छन्।
नेपाली कांग्रेसका पूर्व सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय वीपी कोइरालाको ४४ औं स्मृति दिवस तथा नेपाली कांग्रेसले २०८३ वैशाख १ गतेदेखि सुरु गरेको जरा अभियान समापन कार्यक्रमलाई बुधबार नेपालगन्जमा सम्बोधन गर्दै सभापति पुनले यस्तो बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)