नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह
nepalnews.com · Thu Aug 27 11:49:57 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जल तथा जलस्रोत अनुसन्धान केन्द्रले आज जारी गरेको सूचनाअनुसार चीनतर्फबाट प्राप्त भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा बुधबार गएको बाढीको उद्गमस्थान आसपासका क्षेत्रमा ताल बनेको जनाइएको छ।
Read full story at source (nepalnews.com)