‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
ratopati.com · Wed Jul 22 14:15:00 GMT 2026

काठमाडौँ । नेपाली बजारमा उपभोक्ता अधिकारको चर्चा सधैँ चर्चाको शिखरमा रहन्छ । चाडबाड नजिकिँदै गर्दा बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि, गुणस्तरहीन सामग्रीको बिक्री र अनुगमनको फितलो अवस्थाले उपभोक्ताहरू सधैँ मर्कामा पर्ने गरेका छन् ।
नेपालको संविधानले नै उपभोक्ताको हकलाई मौलिक हकका रूपमा स्थापित गरेपनि व्यवहारमा यसको कार्यान्वयन पक्ष निकै कमजोर देखिन्छ । यसै सन्दर्भमा केन्द्रित रहेर उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारी 'मार्सेली' सँग रातोपाटीको ‘द इकोनोमिक एडिट’ मा गरिएको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
Read full story at source (ratopati.com)