सतलालको काल बन्यो ६ किलोमिटर हुलाकी सडक
onlinekhabar.com · Wed Jul 22 14:08:57 GMT 2026

६ साउन, विराटनगर । झापाको गौरीगञ्ज गाउँपालिका-६ खजुरगाछीका सतलाल हलुवाईले रातभर जाग्राम बसेर सोमबार बिहानसम्म विश्वकप फुटबल हेरे । तर फुटबल हेरेपछि सतलालको जीवनको लय भने बिग्रियो ।
अनिँदोपन र अचानक स्वास्थ्यमा आएको समस्याले उनलाई दिउँसो निकै गाह्रो भयो । श्रीमती बबिता दासले हतार-हतार स्थानीय गौरीगञ्ज अस्पताल पुर्याइन् । श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको भन्दै चिकित्सकले तत्काल विराटनगरस्थित नोबेल मेडिकल कलेज रेफर गरिदिए ।
Read full story at source (onlinekhabar.com)