अर्थमन्त्री डा. वाग्लेसँगको भेटघाटका लागि साताको तीन दिन समय निर्धारण
barnanmedia.com · Wed Jul 22 14:05:08 GMT 2026

अर्थ मन्त्रालयले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटघाटका लागि साताको तीन दिन समय निर्धारण गरेको छ।
मन्त्रालयमा भेट्न आउनुहुने सरोकारवाला, विशिष्ट महानुभाव तथा सर्वसाधारण आगन्तुकको सहजता र भेटघाटलाई व्यवस्थित बनाउन समय निर्धारण गरिएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ।
Read full story at source (barnanmedia.com)