तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
barnanmedia.com · Wed Jul 22 14:09:34 GMT 2026

जलवायु परिवर्तनका कारण तातो दिन तथा तापसम्बन्धी घटना बढ्दै गएकाले त्यस प्रभावमा आधारित मौसम पूर्वानुमानलाई दिगो र प्रभावकार कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ।
नेपालमा तापक्रमजन्य अवस्थाका लागि प्रभावमा आधारित पूर्वानुमानसम्बन्धी बुधबार आयोजित राष्ट्रिय कार्यशाला गोष्ठीमो जलवायु परिवर्तनका कारण तातो दिन र तापसम्बन्धी घटना बढ्दै गएको तथ्याङक प्रस्तुत गरियो।
Read full story at source (barnanmedia.com)