राव्हेमा कालो मौरी उद्योग फस्टायो, मह उत्पादनको ब्रान्ड मूल्य १.४८ अर्ब युआन नाघ्यो
arthadabali.com · Wed Jul 22 14:29:39 GMT 2026

काठमाडौं / चीनको उत्तरपूर्वी प्रान्त हेइलोङजियाङस्थित सीमावर्ती राव्हे काउन्टीले कालो मौरी (ब्ल्याक हनीबी) पालनलाई स्थानीय अर्थतन्त्रको प्रमुख आधार उद्योगका रूपमा विकास गरेको छ।
अनुकूल भौगोलिक तथा जलवायु अवस्थाका कारण प्रसिद्ध रहेको राव्हेमा सन् १९९७ मा कालो मौरी संरक्षणका लागि राष्ट्रियस्तरको प्राकृतिक आरक्ष स्थापना गरिएको थियो। त्यसयता संरक्षणसँगै आधुनिक व्यावसायिक मौरीपालनलाई प्रवर्द्धन गर्दै स्थानीय उत्पादनलाई ब्रान्डका रूपमा विकास गरिएको छ।
Read full story at source (arthadabali.com)