व्यवसायी शंकरलाल अग्रवाल पुनः पक्राउ
rajdhanidaily.com · Wed Jul 22 14:35:25 GMT 2026

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकरलाल अग्रवाल पुनः पक्राउ परेका छन । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरमा अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरेको हो ।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका अग्रवाललाई डिल्लीबजारबाट पक्राउ गरिएको सीआईबीका प्रवक्तासमेत रहेका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन ।
Read full story at source (rajdhanidaily.com)