भोटेकोशी–त्रिशूली बाढीमा मृतकको संख्या ३५९ पुग्यो, बेपत्ताको खोजी जारी
newsofnepal.com · Thu Aug 27 11:46:35 GMT 2026

काठमाडौं ।
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ३५९ पुगेको छ । बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ ।
Read full story at source (newsofnepal.com)