बाढीपछि सरकारको नयाँ डिजिटल पहल, उद्धार र राहतका लागि ‘सेतु र्यापिड’ सञ्चालन
bishowkhabar.com · Thu Aug 27 11:48:50 GMT 2026

काठमाडौं– सरकारले विपद्का बेला उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन ‘सेतु र्यापिड’ नामक नयाँ डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सडक विभागको समन्वयमा सञ्चालनमा आएको पोर्टलले उद्धारकर्ता, कमान्ड केन्द्र तथा फिल्डमा परिचालित सवारीसाधनलाई एउटै प्रत्यक्ष नक्सामा जोड्ने उद्देश्य राखेको छ ।
Read full story at source (bishowkhabar.com)