धनुषा प्रहरीद्वारा फरार ४४ प्रतिवादी पक्राउ
ratopati.com · Wed Jul 22 15:02:48 GMT 2026

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ४४ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार बुधबार एकै दिन विभिन्न स्थानबाट ४४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको हो।
Read full story at source (ratopati.com)