सर्लाहीमा मिटरब्याज पीडितमाथि आक्रमण
ratopati.com · Wed Jul 22 14:59:13 GMT 2026

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका -२ निवासी पीडित इन्दल सहनीमाथि मिटरब्याजी साहुमहाजनको कुटपिटबाट गम्भीर घाइते भएका छन्।
मिटरब्याजी साहु लक्ष्मी कुर्मी राउतसँग इन्दल सहनिले रु.८ लाख रुपैयाँ ऋण लिएका थिए।ऋण लिँदा ग्यारेन्टीको रूपमा पीडितको २६कठ्ठा जमिन धितो पास भनेर राजीनामा पास गराइएको थियो।(मौखिक रूपमा जमिन सावा ब्याज चुक्ता गरेपछि फिर्ता गर्ने सर्त थियो।)
Read full story at source (ratopati.com)