गोविन्द केसीलाई खुलापत्र- गेटाको सपनामाथि असर पर्ने गरी अनसन नबसिदिनुहोस्
nepalpress.com · Wed Jul 22 15:32:48 GMT 2026

आदरणीय डाक्टर गोविन्द केसीज्यू !
सर्वप्रथम तपाईंप्रति सम्मान व्यक्त गर्न चाहन्छु । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका लागि तपाईंले गर्नुभएका सङ्घर्ष, त्याग र आन्दोलनलाई हामीले नजिकबाट हेरेका छौँ । तपाईंले उठाएका धेरै विषयहरू आम नागरिकको हितसँग जोडिएका छन् । तपाईंको नियत र इमानदारितामाथि हामी प्रश्न उठाउन चाहँदैनौँ ।
Read full story at source (nepalpress.com)