पछिल्लो २४ घण्टा १९२० जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु
halokhabar.com · Sun Jun 27 11:11:00 GMT 2021
×
काठमाडौं, १३ असार । पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।
Read full story at source (halokhabar.com)