पछिल्लो तीन घण्टामा लमजुङको खुदी बजारमा सबैभन्दा बढी वर्षा
nagariknews.nagariknetwork.com · Wed Jul 22 15:57:42 GMT 2026

पछिल्लो तीन घण्टाको अवधिमा देशका विभिन्न भागमा वर्षा भइरहेकोमा सबैभन्दा बढी लमजुङको खुदी बजारमा ६३.४ मिलिमिटर वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।
विभागका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा लमजुङ जिल्लाको खुदी बजारमा ६३.४ मिलिमिटर भएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)